महाधिवेशन नजिकिदै गर्दा नेताहरु निधि, सिंह र कोइरालाको सक्रियता बढ्दो
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा सशाङ्क कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच आज पार्टीको १४ औँ महाधिवेशन केन्द्रित विषयमा छलफल भएको छ । नेता सिंहको निवास...