बीपी कोइराला प्रतिष्ठानको निमित्त उपकुलपतिमा शर्मा नियुक्त
काठमाडौँ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. सञ्जीव शर्मा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीको निर्णयमा उनी आजदेखि जिम्मेवारी सम्हाल्नेगरी निमित्त उपकुलपति नियुक्त...