ललितपुर-१ का उम्मेदवार घिमिरे अनशनमा, अघि सारे सात सूत्रीय यस्ता माग
काठमाडौँ । ललितपुर क्षेत्र नं. १ का उम्मेदवार डा.सचिन घिमिरेले आमरण अनशन शुरु गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका घिमिरेले सात सूत्रीय माग अघि सार्दै गोदावरीको...