प्लास्टिक र यसले पशुहरूमा पार्ने दुष्प्रभाव
कार्बनको पोलिमराइजेसन प्रक्रियाबाट निर्माण गरिएको कृत्रिम पदार्थलाई प्लास्टिक भनिन्छ। प्लास्टिक सस्तो र टिकाउ हुने भएकाले विभिन्न प्रयोगका लागि उत्पादकहरूले अन्य सामग्रीभन्दा बढी प्लास्टिक प्रयोग गर्न रुचाउँछन्। यसको प्रयोग अहिले सर्वव्यापी...