तत्कालीन महानिर्देशक डा. मिश्राको भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा प्रमाण बुझ्ने आदेश
काठमाडौँ । विशेष अदालतले स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगिता कौशल मिश्रालगायत प्रतिवादीको भ्रष्टाचार मुद्दामा प्रमाण बुझ्ने आदेश भएको छ । आइतबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ...