‘एमालेको घोषणापत्र यथार्थ नजिक छ’ : डा. शिवराज अधिकारी
काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले ‘देश पहिला’ भन्ने मान्यताका साथ नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट आएको निर्वाचन घोषणापत्र सकारात्मक भएको बताएका छन । नेपाल बौद्धिक...