‘निराश नबनौँ, देशलाई समृद्ध बनाउन सकिन्छ’: डा. महतो
काठमाडौँ । जनता समाजवादी पार्टीका नेता डा. वीरेन्द्रप्रसाद महतो बि.सं.२०७९ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिरहा-४ बाट निर्वाचित भएका हुन् । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक महतो नेपाल...