विशिष्ट पदाधिकारी, दलका नेता र प्रतिष्ठित व्यक्तिले यी मतदान केन्द्रबाट गर्दैछन् मतदान
काठमाडौँ । प्रतिनिधि सभा सदस्यको भोलि फागुन २१ गते हुने निर्वाचनका लागि मुलुकका अतिविशिष्ट पदाधिकारीदेखि राजनीतिक दलका मुख्य नेता र समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूले तोकिएका मतदान केन्द्रमा मतदान गर्दै छन्...