विपद् व्यवस्थापनका लागि सहकार्य र समन्वय गर्नुपर्नेमा जोड
काठमाडौँ । विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले विपद् व्यवस्थापनका लागि आपसी सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आज आयोजित अन्तरक्रियामा सहभागीहरूले विपद्...