डा. राजु थापाले पाए उज्यालो नेपाल पार्टीको प्रवक्ताको जिम्मेवारी
काठमाडौँ । उज्यालो नेपाल पार्टीमा प्रवक्ताको जिम्मेवारी डा. राजु थापाले पाएका छन् । शनिवार काठमाडौँमा बसेको केन्द्रीय समितिको बैठकले भोजपुरका डा. थापालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । डा. थापाले विपद्...