पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्धा
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव, परिषद् सदस्य र कार्यकारी निर्देशकसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरिएको छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति...