हर्क साम्पाङले हटाएका मित्र परियारलाई नेकपाले समानुपातिक उम्मेदवार बनाउने
काठमाडौँ । हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट अनुशासनको कारबाहीमा परेका उपाध्यक्ष मित्र परियारलाई नेपाली कम्युनिस्ट पार्टीले समानुपातिक सांसदको उम्मेदवार बनाउने भएको छ । केही दिनअघि मात्रै श्रम संस्कृति पार्टी...