सशस्त्रकी इन्स्पेक्टर सिटौलालाई ७ दिनभित्र सफाइ पेस नगरे जागिरबाटै हटाउने चेतावनी
काठमाडौँ । सशस्त्र प्रहरीकी इन्स्पेक्टर डा. महिमा सिटौलालाई सेवाबाट हटाउने तयारी गरिएको छ । उनी बिदा स्वीकृत नगराई गत साउन १४ गतेदेखि लगातार पन्ध्र दिनसम्म कार्यालयमा हाजिर नभएको पाइएको छ । उक्त...