‘किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ’ : कृषि मन्त्री परियार
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा.मदनप्रसाद परियारले नेपाली किसानका समस्या समाधान गर्न आफू तत्पर रहेको बताएका छन् । आज सिंहदरवारमा मौरीपालक किसानहरूसँगको छलफलमा मन्त्री परियारले किसानको सहमति र सल्लाह...