नीति तथा कार्यक्रमले जनताको आंकाक्षा पूरा गर्न सक्दैन : सांसद भुसाल
काठमाडौँ । सांसद डा.बेदुराम भुसालले नीति तथा कार्यक्रमले जनताको आंकाक्षा पूरा गर्न नसक्ने बताएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र...