‘राष्ट्रिय सभा प्रतिनिधि सभाको छाया नबनोस्’ : डा. बेदुराम भुसाल
काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. बेदुराम भुसालले आगामी दिनमा राष्ट्रिय सभा प्रतिनिधि सभाको प्रति छाया जस्तो नबनोस् भन्ने कामना गरेका छन् । सोमबार राष्ट्रिय सभामा बिदाइ सम्बोधन गर्दै उनले...