अनुमतिविनै उत्पादन गरिएको ४ सय केजी एलजी ग्लुकोजको बिक्री-वितरणमा रोक
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुमतिविनै सञ्चालन भइरहेको एलजी ग्लुकोज प्याकेजिङ उद्योगमाथि कारबाही गरेको छ। विभागका अनुसार चन्द्रागिरि नगरपालिका-१५, काठमाडौँस्थित उक्त उद्योगले सरकारबाट आवश्यक अनुमति पत्र नलिई...