ललिता निवास जग्गा प्रकरणः नेपाल र भट्टराईविरुद्धको मुद्दा सुनुवाइ हुँदै
काठमाडौँ । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई किन मुद्दा नचलाएको भन्ने विषयमा सोमबार सुनुवाई गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र...