पुर्व सहसचिव प्रतिवादी रहेको भ्रष्टाचार मुद्दाको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुर्वसहसचिव डा. बलराम थापा क्षेत्रीविरुद्धको भ्रष्टाचार मुद्दाको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको छ । पशुपन्छी हाटबजार बनाउन लगेको सरकारी अनुदानको साढे ४४ लाख रुपैयाँ हिनामिना...