रास्वपा त्यागेका डा. प्रणय राणालाई काँग्रेसमा समाहित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी त्यागेका डा. प्रणय शमशेर राणा नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। राष्ट्रिय सभा गृहमा प्रतिज्ञा पत्रबारे प्रश्नोत्तर कार्यक्रमपछि सभापति गगन थापाले राणालाई काँग्रेसमा स्वागत गरेका हुन्।...