सरकारले संयमित भएर काम गर्नुपर्छ : डा महत
गुल्मी । नेपाली काँग्रेसका सह महामन्त्री डा प्रकाश शरण महतले ओली सरकारको ज्यादतीका कारण नेपाली काँग्रेसलाई अहिले अनपेक्षितरुपमा सरकार सञ्चालनको अवसर प्राप्त भएको बताएका छन् । उनले नेपाली काँग्रेसको नेतृत्वको...