‘स्थायी एकता कायम गर्न सबै स्तरका सदस्यहरूको सक्रिय सहभागिता अनिवार्य’ : डा. प्रकाशरण महत
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. प्रकाशरण महतले पार्टीभित्र स्थायी एकता कायम गर्न सबै स्तरका सदस्यहरूको सक्रिय सहभागिता अनिवार्य रहेको बताएका छन्। पार्टीको केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशनको कार्यतालिका पारित...