राप्रपाको निर्देशन समितिबाट डा. लोहनीले दिए राजीनामा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र संगठनात्मक पुनर्संरचनाको बहस सुरु भएको छ। सो क्रममा निर्देशन समितिका अध्यक्षले पदबाट अलग हुने घोषणा गरेका छन्। डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टी को निर्देशन...