मलेसियामा नेपाली राजदूत विवादमा, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिको कडा आपत्ति
काठमाडौँ । मलेसियामा कार्यरत नेपाली राजदूत डा. नेत्रप्रसाद तिम्सेनाको गतिविधि विवादमा परेको छ । उनले गैर आवासीय नेपाली संघ (एनआरएनए) को विधान विपरीत आयोजित कार्यक्रममा सरकारी अतिथिको रूपमा सहभागिता जनाएपछि...