स्वास्थ्य सामग्रीको विवरण संकलन गर्न मन्त्रालयद्वारा कार्यदल गठन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खरिद र अनुदानमा प्राप्त स्वास्थ्य सामग्रीको विवरण संकलन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ। मन्त्रालयलाई सुझाव दिन गठित कार्यदलको संयोजकमा प्रा. डा. नारायण...