महान्यायाधिवक्ता डा. कँडेलविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
काठमाडौँ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा. नारायण दत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका तीन रिटमा आज सुनुवाइ हुने भएको छ। अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार महान्यायाधिवक्ता कँडेलको नियुक्तिविरुद्ध...