पार्टीको निर्णयबिना उपसभामुखमा उम्मेदवारी दिएकोप्रति राप्रपा महामन्त्री राणाको आपत्ति
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर राणाले उपसभामुख पदमा पार्टीले दिएको उम्मेदवारीप्रति आपत्ति जनाएका छन् । पार्टीको संस्थागत निर्णय बिना नै उपसभामुख पदको उम्मेदवारी दिएको भन्दै...