आगामी तीन दिन अत्यधिक चिसो बढ्ने, बाहिरी चहलपहल कम गर्न सुझाव
काठमाडौँ । आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका छन्। विज्ञहरूले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा...