‘राष्ट्रिय अटिजम निर्देशिका’ मस्यौदा स्वास्थ्य मन्त्रालयमा पेस
काठमाडौँ । अटिजम स्पेक्ट्रम डिसअर्डर भएका व्यक्तिहरूको हेरचाह, शिक्षा र अधिकार सुनिश्चित गर्न तयार पारिएको निर्देशिकाको मस्यौदा स्वास्थ्य मन्त्रालयमा पेस भएको छ । प्रा. डा. दीपक प्रकाश महराको संयोजकत्वमा गठित...