“हम कभी नहीं सुध्रेंगे” -सिंहदरवारको प्रशासनका लागि यही नै अन्तिम सत्य हो त ?
काठमाडौँ । सिंहदरवार देशको प्रमुख प्रशासनिक केन्द्र हो । संघीय राजधानी काठमाडौँको मुटुमा अवस्थित शासन–प्रशासनको सर्वोच्च थलो सिंहदरवारको मर्यादा जोगाउन नसक्दा यसको ओज मात्र घटेको छैन, राज्य सञ्चालन गर्ने शक्ति,...