महिलाहरू देश चलाउन पनि सक्षम छन् : सांसद सङ्ग्रौला
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद डा. डिला सङ्ग्रौलाले राजनीतिक दलका नेतृत्वहरूले महिलालाई कम सोच्न नहुने बताएकी छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले महिला नेतृहरूलाई नेतृत्वले कम सोच्न नहुने बताएकी हुन्।...