गण्डकीमा क्षतिको विवरण संकलनपछि सेवा प्रवाहको तयारी
काठमाडौँ । ‘जेन जेड’ प्रदर्शनीका क्रममा गण्डकी प्रदेश सरकार मातहतका मन्त्रालय, आयोग, निकाय, कार्यालय र आवासमा भएको क्षतिको प्रारम्भिक विवरण संकलन गरिएको छ । प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री...