२१ कार्तिक २०८२, शुक्रबार
अतिरिक्त स्वास्थ्य सचिव डा. टंक बाराकोटीद्वारा राजीनामा
काठमाडौँ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले राजीनामा दिएका छन् । स्वास्थ्यको कारण देखाउँदै डा. बाराकोटीले शुक्रबार स्वास्थ्य मन्त्रालय मार्फत प्रधानमन्त्री कार्यालयलाई सम्बोधन गर्दै राजीनामा दिएको स्वास्थ्य मन्त्रालयका...