क्वान्टम भौतिक शास्त्री डा. हेगलिनले भने-योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व लिन सक्छ
काठमाडौँ । क्वान्टम भौतिक शास्त्री डा. जोन हेगलिनले योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व लिन सक्ने बताएका छन् । नेपाल महर्षि वैदिक फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको अतिरुद्रि विराट महायज्ञमा...