त्रिभुवन विश्वविद्यालयका चार जना प्राध्यापक र सहप्राध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा त्रिभुवन विश्वविद्यालयका चार जना सहप्राध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।...