राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको मुख्य सचिव पदमा प्रा. डा. जयन्तनाथ खनाललाई मनोनयन गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुसार खनाललाई मुख्य सचिव पदमा नियुक्त गरेको जानकारी पार्टी...