नेपाल बैंकका पूर्व अध्यक्षसहित दुई जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारी र रमेश आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा...