रास्वपाद्वारा अध्यागमन विभागमा संसदीय अवलोकन भ्रमण गर्न माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अध्यागमन विभागमा संसदीय अध्ययन अवलोकन भ्रमण माग गरेको छ । यसका निम्ति रास्वपाकी सांसद डा. चन्दा कार्की भण्डारीले प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा...