प्रधानमन्त्रीसँगको छलफलपछि केसीका पूर्वघोषित कार्यक्रम स्थगित
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भएको छलफलपछि चिकित्सा क्षेत्रको सुधारका लागि अभियान चाल्दै आएका डा गोविन्द केसीले आफ्ना पूर्वघोषित कार्यक्रम स्थगित गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको...