२२ फाल्गुन २०८२, शुक्रबार
प्युठानमा काँग्रेसका डा. गोविन्दराज पोख्रेल अग्रस्थानमा, दोस्रोमा झरे रास्वपाका सुशान्त
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्युठान निर्वाचन क्षेत्रमा जारी मतगणनाको पछिल्लो विवरण अनुसार ४ हजार ८१९ मत गणना भइसकेको अवस्थामा नेपाली काँग्रेसका उम्मेदवार डा. गोविन्दराज पोख्रेल अग्रस्थानमा रहेका छन्। प्राप्त...