गण्डकी प्रदेशमा क्रान्तिकारी सरुवा नीति: पति–पत्नी एउटै जिल्लामा, अनुमानयोग्य सरुवा, सेवा प्रवाहलाई प्राथमिकता
पोखरा। गण्डकी प्रदेश सरकारले निजामती कर्मचारीहरूको सरुवा तथा काज प्रक्रियामा ऐतिहासिक र क्रान्तिकारी निर्णय अघि सारेको छ। ‘गण्डकी प्रदेश निजामती कर्मचारी सरुवा तथा काज सम्बन्धी मापदण्ड, २०८२’ मार्फत् सरुवासम्बन्धी नयाँ...