प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय मुद्राकोष प्रशान्त विभागका निर्देशक डा. श्रीनिवासनको शिष्टाचार भेट
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग अन्तर्राष्ट्रिय मुद्राकोषको एसिया तथा प्रशान्त विभागका निर्देशक डा. कृष्ण श्रीनिवासनले शिष्टाचार भेट गरेका छन्। आज सिहंदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले शिष्टाचार भेट गरेका हुन्।...