मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी भएका छन् । मुटुरोग विशेषज्ञ डा. शेर्पा वीर अस्पतालमा कार्यरत छन् । शेर्पा यसअघि काउन्सिलको सदस्य थिए । केहीबेरअघि सकिएको...