समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अरनिको पाँडेले समानुपातिकको बन्द सूचीबाट नाम फिर्ता लिने घोषणा गरेका छन् । उनले हिजो पार्टीको केन्द्रीय समिति बैठकमा यो निर्णय सुनाएको...