बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित रहेको भन्दै रास्वपा सांसद सिंहको आपत्ति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको बजेट विनियोजन प्राथमिकतामाथिको छलफलका क्रममा अर्थमन्त्री संसदमा अनुपस्थित रहेको विषयमा असन्तुष्टि जनाएका छन् । प्रतिनिधि सभामा जारी...