सांसद शाक्यले भनिन्-‘घर बनाउने सपना देख्ने हरेक नेपालीका लागि मौद्रिक नीतिले आशाको किरण छरेको छ’
काठमाडौँ । राष्ट्रिय सभाका सांसद डाक्टर अन्जान शाक्यले नेपाल राष्ट्र बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ का लागि जारी भएको मौद्रिक नीतिले सुस्ताएको अर्थतन्त्रलाई गति दिन एक लचिलो अर्थ व्यवस्थाको मार्ग रोजेको...