भक्तपुर अस्पतालमा डायलासिस सेवा सुरु
काठमाडौँ । मिर्गौलाका बिरामीलाई सहज र नि:शुल्क सेवा उपलब्ध गराउने उद्देश्यले भक्तपुर अस्पतालमा आजदेखि डायलासिस सेवा शुभारम्भ गरिएको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले डायलासिस सेवाको उद्घाटन गरेका...