प्रादेशिक अस्पताल सिरहा: ‘डायलाइसिस’ सेवा लिन दिनहुँ २० जना बिरामी पालो पर्खिनुपर्ने बाध्यता
सिरहा । प्रादेशिक अस्पताल सिरहामा डायलाइसिस सेवा लिनका लागि बिरामीको चाप अत्याधिक बढेको छ । अस्पतालले विगत तीन वर्षदेखि सो सेवा सञ्चालन गर्दै आएको छ । बिरामीको चाप बढेसँगै सेवा...