डडेल्धुरा अस्पतालमा डायलाइसिस सेवा सुरु, स्वास्थ्य मन्त्री पौडेलले गरे उद्घाटन
काठमाडौँ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डडेल्धुरा अस्पतालमा सुरु भएको डायलाइसिस सेवाको आज उद्घाटन गरेका हुन् । आज एक कार्यक्रमबीच उनले अस्पतालको अनुगमन तथा निरीक्षण समेत गरे । संघीय सरकार...