एकै परिवारका ५ जनाले विष सेवन गरेको आर्थिक कारण हुन सक्ने आशङ्का
काठमाडौँ । नागार्जुन नगरपालिका–६, डाडापौवामा एकै परिवारका ५ जनाले विष सेवन गरेको घटनामा आर्थिक भएको पाइएको छ । घटनास्थलबाट प्रहरीले बरामद गरेको ‘सुसाइड नोट’मा ब्रिटिस गोर्खाली बचत तथा ऋण सहकारी...